दीप बस्न्यातले आयल निगमको जग्गा खरिद प्रकरणमा डेढ अर्ब रुपैयाँ लिएको खुलासा, अरबौं भ्रष्टाचारमा यसरी उन्मुक्ति दिए बस्न्यातले, अब जेल जाने पालो दीपको
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट २०७४ माघ २९ मा बिदा भएका दीप बस्नेतले मिडिया उद्योगमा लगानी गर्न लागेका छन् । स्रोतका अनुसार बस्नेतले जागिरे जीवनमा झापाको मालपोत कार्यालय प्रमुखदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदै भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदासम्म