समाचार

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

    नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् ।  ८ मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् । भण्डारीसहित मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार