नेपाली सेनाभित्र ठूलो भ्रष्टाचार, १३ सय ५० को ज्याकेटलाई ४ हजार
नेपाली सेनाभित्र खरिदमा ठूलो भ्रष्टाचार हुने गरेको छ । नेपाली सेनाले सार्वजनिक खरिद गर्दा अनिवार्य लागू गरेको विद्युतीय खरिद निर्देशिका पालना नगरी बजारमा नजाने दैनिक पत्रिकामा टेण्डर सूचना निकाल्दैआएको छ । विद्युतीय खरिद निर्देशिकाअनुसार ईबिडिङ गर्दा स्वच्छ प्रतिस्पर्धा हुने भएकाले