बैशले कुत्कुत्याए पछी जवानी जथाभाबी बिसाउदा जन्मिएको पूर्वमन्त्रीको छोरालाई अंश दिन अदालतले दियो आदेश
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री कृपाशुर शेर्पाका छोरा गणेश शेर्पाले अंश मुद्दा जितेका छन् । काठमाडौँ जिल्ला अदातलले गणेशको पक्षमा फैसला सुनाएको छ । आफ्ना बाबु, सौतेनी आमा र सौतेनी भाई बहिनीलाई प्रतिवादी बनाई गणेशले मुद्दा दायर गरेका थिए ।