६४ बर्षे पूर्ब सांसदले भारतीय दूतावासमा बम पड्काए,प्रहरी यसरी कोच्यो जेलमा
विराटनगरस्थित रहेको भारतीय राजदूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्फोट गराएको अभियोगमा पूर्वसांसद बाबुलाल पासवान पक्राउ परेका छन्। अन्य दुईजना पनि पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ। पक्राउ पर्नेमा पुरुषोत्तम अधिकारी र लिलानाथ काफ्ले रहेका छन्। यद्यपि, अधिकारी र काफ्ले