३३ किलो सुन काण्डमा मारिएका शाक्यको घटना दबाउन पूर्व आइजीपी अर्यालले चलखेल गरेको यस्तो खुल्यो तथ्य
३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानका लागि तत्कालीन आइजिपी प्रकाश अर्यालले नै अपराध महाशाखाको टोलीलाई मोरङ पठाएको खुलेको छ। गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका अनुसार अर्यालकै सूचनाका आधारमा अपराध महाशाखाको टोलीले मोरङ पुगेर शाक्यको शव बरामद गरेको