मानव तस्करी सुनिल यसरी परे पक्राऊ
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले मानव बेचबिखन तथा ओसार पसारमा संलग्न सिन्धुपाल्चोक बाँसखर्क ६ का सुनिल कुमार तामाङलाई काठमाडौंबाट पक्राउ गरेको छ । मासिक ३० हजार तलब दिने भन्दै एक महिलालाई ओमन पुर्याई २१ महिना बन्धक बनाएको बयानका आधारमा खुलेको