समाचार

हङकङ बाहेक किन चीनको अन्य क्षेत्रमा उड्दैनन् नेपाली विमान यस्तो छ कारण

छिमेकी मुलुक चीनबाट नेपालमा ६ वटा वायुसेवा कम्पनीले उडान गर्छन्। चिनियाँ कम्पनीले हप्तामा ४८ हवाई उडान गरिरहँदा नेपाली वायु सेवा कम्पनी हङकङबाहेक चीन शासित कुनै गन्तव्यमा उड्दैनन्। नेपाल चीनबीचको हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले हप्तामा ७० वटासम्म उडान गर्नुपर्ने हो।