समाचार

ग्रामिण पर्यटनबाट आर्थिक सम्बृद्धिमा योगदान बढाउन भिटोफ अध्यक्षमा मेरो उम्मेदवारीः पाण्डे

  गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ले पर्यटन प्रवर्द्धन लागि काम गर्दै आएको छ । यस संस्थाको यही साउन १५ गते अधिवेशन हुँदैछ । अधिवेशनमा आशा लाग्दा युवा पर्यटन व्यवसयी बासु पाण्डे अध्यक्षको उम्मेदवार बन्दैछन । नेपाल सोसल ट्रेक्स एण्ड