सब—इन्जीनियर एक लाख घुससहित अख्तियारले प्रक्राउ



हाम्रो इकोनोमि

 

तम्घास मिलधारी प्यूठान सडक आयोजना गुल्मीका सब ईन्जीनियर प्रकाश झालाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । एक सेवाग्राहीसंग एक लाख रुपैयाँ घुस लिदै गर्दा अख्तियारको टोलीले झालाई आज विहान नियन्त्रणमा लिएको हो ।

 

शनिबार बिहान गुल्मीको तम्घासमा रहेको आफनै निवासमा सेवाग्राहीबाट निर्माण कार्यको रनिङ बील पास गरे वाफतको एक लाख रुपैयाँ घुस लिदै गर्दा झालाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ । उनिमाथि थप अनुसन्धान भईरहेको पनि आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...