समाचार

३८ क्वीन्टल सुन तस्करी काण्डबारे ७ सय पृष्ठको प्रतिवेदन तयारी, २९३ जना शंकाको घेरामा ,को को फस्दैछन् ?

  सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करीको अनुसन्धानका लागि गठित विशेष अनुसन्धान टोलीले निष्कर्षसहितको ७ सय पृष्ठ लामो प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी गरे पनि प्रधानमन्त्रीको समय नपाएका कारण बुझाउन नपाएको समितिका एक