ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा आज भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । भेटमा ऊर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान
जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ
सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १