समाचार

हेटौडा बुद्धचौकमा कांग्रेसको कार्यकर्ताले कोण सभाको विरोध गरेपछि एक व्यक्तिलाई यसरी गरे राम धुलाई

  सरकारको बिरोधमा नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडमा आयोजना गरेको विरोध प्रर्दशन पछि हेटौँडाको बुद्धचौकमा भएको कोणसभाको अन्त्यमा एकाएक भीड तितरबितर भयो ।   भीडले एकाएक एक ब्यक्तिमाथि मुक्का बर्षाउन सुरु गर्यो । प्रहरीले जव थाहा पायो त्यतिबेलासम्म ति ब्यक्तिले