सिंहदरबार भित्रै जारको पानीमा किरा, खानेपानी संस्थानको पानीमा लेदो र हिलो
सिंहदरबार भित्रै जारको पानीमा किरा भेटीएको छ । खानेपानी संस्थानले बितरण गरेको पानीमा पनि लेदो र हिलो आउने गरेको । निजी कम्पनीहरुले बितरण गर्ने पानीमा सिंहदरबार भित्रै यस्तो हालत भएपछि जनताको घरमा के हालत होला । काठमाडौं उपत्यका खानेपानी