समाचार

सुन तस्कर गोरेले २७ पन्ने यस्तो दिए बयान,गोरेको बयानले मतियार बनाए पछी आजै यी दुई पूर्व आइजीपी कब्जामा पर्दै

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याको अभियोगमा पक्राउमा परेका चुडामणि उप्रेती (गोरे)को जिल्ला अदालत मोरङमा तेस्रो दिन शुक्रवार पनि बयान सकिएन । औपचारिक भन्दा अनौपचारिक कुरामा रुमलिएको बयान शुक्रबारसम्म आइपुग्दा लगभग अन्त्यतिर आएको अदालत स्रोतले जानकारी दिएको छ