बलिउड डान्सर अभिजित सिन्धेले किन गरे आत्महत्या
बलिउडका डान्सर अभिजित सिन्धेले आत्महत्या गरेका छन्। सिन्धे मुम्वई स्थित आफ्नै घरमा पंखामा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो। घटनास्थलमा प्रहरीले एक ुसुसाइड नोटु फेला पारेको छ। नोटमा अभिजीतले लेखेका छन्, ‘म आफ्नो बैंक एकाउन्ट छोरीको नाममा