समाचार

केदार कार्कीलाई एमालेको साथ : हिक्मत

    नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले पटकपटक विश्वासको मत माग्नु पर्ने परिस्थितिको अन्त्यका लागि केदार कार्कीलाई समर्थन गरेको बताएका छन् । प्रदेशमा ५ पटक मुख्यमन्त्रीका लागि विश्वासको मत माग्नु परेकाले अब मत माग्नु नपरोस् भनेर एमाले