समाचार

माफिया र दलाल सिध्याएरै छोड्ने गृहमन्त्रीको छ यस्तो चाला,ठेकदार पछी यसरी सकिदैछन् डलरवाला

सिन्डिकेटधारी यातायात व्यवसायी,ठेकेदार पछाडि गृहमन्त्री रामबहादुर थापा बादलको निशानामा एनजिओ र आइएनजिओवालाहरु परेका छन् । सिण्डिकेटवाला यातायात व्यवसायीहरुलाई डण्डा बर्साएर चर्चा कमाएका गृहमन्त्री बादलले ३३ किलो सुनकाण्डवालाहरुलाई समेत कारवाही प्रक्रिया अगाडि बढाइरहेका छन् । पछिल्लो समयमा रामबहादुर थापाको निशानामा एनजिओ