भारतको सात हजार एक सय हेक्टर जमिनमाथि नेपालको नियन्त्रण रहेको दावी भारतीय मिडिया दैनिक भास्करले गरेको छ। मंगलबारको रिपोर्टमा उसले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७ हजार एक सय हेक्टर जमिन नेपालले कब्जा गरेको दावी गरिएको छ। समाचारमा
नुवाकोटको बिदुर नगरपालिका (९ लामाटारमा यात्रु बाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइते मध्ये ४