समाचार

मन्त्री यादवले भने – ‘जग्गा फुकुवा गर्नुपर्‍यो, घोटला मलाई के मतलव

   पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गरेका छन् ।   प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता