समाचार

नेपाल इन्जिनियरिङ कलेजको बदमासी, विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने यस्तो छ खेल !

  भक्तपुरको चागुनारायण नगरपालिका–४ मा रहेको नेपाल इन्जिनियरिङ कलेजको ‘सञ्चालक समिति’ले केही दिन अगाडि एउटा सूचना जारी ग¥यो । कलेजमा भर्ना हुन आउने नवआगन्तुक विद्यार्थीका लागि जारी भएको सूचनामा भर्ना शुल्कबापत तिनुपर्ने सबै रकम बैंक खातामा जम्मा गर्न भनिएको थियो