समाचार

देउवाले भने अपराधीलाई लुकाएर निर्दोषलाई दोषी देखाइयो

  पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यले नै अपराधिलाई लुकाएर निर्दोषलार्इ  दोषि देखाउनु राज्यको अपराध भएको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै देउवाले कञ्चनपुरमा बलात्कारपछि हत्या भएको घटनामा राज्यले नै यस्तो व्यवहार