घटना १ गएको भदौको पहिलो साता उदयपुरको रौतामाई गाँउपालिका( २ बाट आफ्नै श्रीमतीलाई जबर्जस्ती करणीको आरोपमा श्रीमान नरबहादुर (नाम परिवर्तन)लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) मेघराज अधिकारीका अनुसार श्रीमतीले
उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन्