समाचार

जाजरकोटमा पहिरोको जोखिम

जिल्लाका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौँको धनमाल र भौतिक संरचना नष्ट भएको छ । गत साउन ४ गते पहिरोले जुनीचाँदे गाउँपालिका–६ का भक्तबहादुर बुढाको घर पुरिँदा उनकी श्रीमती लली र ९