समाचार

बिप्लव र सिके राउतसँग वार्ताका लागि सरकारले ग¥यो आह्वान, तीन सदस्यीय वार्ता टोली गठन

सरकारले सशस्त्र समूहमा रहेका विभिन्न समूहरुसँग वार्ता गर्नका लागि बनाएको उच्चस्तरीय वार्ता टोली विभिन्न गृहकार्यमा जुटेको छ । उनीहरुलाई वार्तामा ल्याउन मौखीक रुपमा विभिन्न चरणमा छलफल अगाडि बढाइरहेको हो । जसको लागि वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले आफनो सक्रियता बढाउनुभएको