समाचार

किन मारिए रोहित पुन ? हत्याको विरोधमा रोल्पा बन्द, तरूण दल भन्छ हत्या सुनियोजित

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दलले आफ्ना अध्यक्षको हत्या भएको विरोधमा सोमबार बिहानैबाट रोल्पा जिल्ला बन्द गरेको छ। लिवाङ नगरसमितिका तरूण दलका अध्यक्ष सिमलवाङ निवासी २९ वर्षीय  रोहित पुनको आइतबार बेलुका गोली हानी हत्या भएको थियो। तरूण