समाचार

पूर्व राजदुत झा हत्या प्रकरण : पाले र माली छुटे, अनुसन्धान गर्दा यातना ! अपराधी अझै भेटिएन

  फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भएको करिब एक महिना भैसकेको छ । भदौ ४ गते काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या गरिएका झाको हत्यारा अझै पत्ता लागेको छैन् ।   सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान