समाचार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल, आउने यस्तो छ कारण

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने भएका छन् । नेपाल आउन सबैभन्दा सजिलो मान्ने मोदी मंसिरको दोस्रो साता नेपाल आउन लागेका हुन् ।   भारतीय सञ्चारमाध्यमहरुले मोदी मंसिर १२ र १३ गते नेपाल भ्रमणमा आउन लागेको दावी गरेका