जिम टाइम: हिमालय रोडिजकी सुजनाको बदलिँदो शरीरको कथा



हाम्रो इकोनोमि

 

नेपालमा पहिलो पटक भित्रिएको रियालिटी सो हिमालय रोडिजमा उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्पर्धी हुन् सुजना श्रेष्ठ ।

तनहुँमा बसोबास गर्ने सुजना बाइक राइडर पनि हुन् ।

रोडिजमा भइरहन्दा सुजनालाई बडि सेमिङको सिकार भइन् ।

त्यो समय उनको वजन १०१ किलो पुगेको थियो ।

‘भिडियोहरूमा आफ्नो लागी कमेन्ट हेरेर मन दुख्थ्यो ।

अब त दुब्लाउनु पर्छ भन्ने सोच्थे तर सकिन् । ’

उनी भन्छिन् ।

कपडा पसल होस या सार्वजनिक ठाउँमा मोटोपनको कारण हेपाई खानु परेको तितो अनुृभव सुजना सुनाउँछिन् ।

कसरी तौल घटाउनु भयो? भन्ने प्रश्नमा सुजना भन्छिन् ‘एक दिन इन्टाग्राम हेर्दै थिए ।

त्यहाँ सबाना खातुनको पोस्ट देखे ।

त्यसपछि हौसल्ला मिल्यो । ’

मुस्लिम समुदायकी सबाना ११५ किलोवाट ८ महिनामा ६० किलोमा पुगेकी थिइन् ।

उनी पछिल्लो समय सुन्धारा स्थिति फिटनेस पार्कमा जिम ट्रेनरको रूपमा काम गरिरहेकी छिन् ।

उही सबानाको कारण आफ्नो वजन सुजना बताउँछिन् ।

‘जब जिम जान मन लाग्दैन तब सबानाको फोटो हेर्छु ।

त्यसै ऊर्जा मिल्छ । ’

सुजना भन्छिन् ।

पुराना कुरा सम्झिँदै उनी भन्छिन् ‘अहिले आफूलाई एैनामा हेर्छु, सपना जस्तो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...