समाचार

जनताको समर्थनले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको छ : उपमहासचिव गुरूङ

    नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले मध्यपहाडी लोकमार्ग पदयात्राका क्रममा अपार जनसहभागिता र जनताको व्यापक समर्थनले एमालेप्रतिको भरोसा प्रतिविम्बित गरेको बताएका छन् । सुदूरपश्चिम र कर्णालीमा एमालेको अभियान अद्भूत रुपमा सफल भएको गुरूङले बताएका छन् । जनता साँच्चीकै