समाचार

नेपालकै पहिलो १००” मेगास्क्रिन टि.भि बजारमा

      नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले १००” मेगास्क्रिन टि.भि नेपाली बजारमा भित्र्याएको छ । 4K QLED+ टेक्नोलोजि प्रयोग गरिएको सो टि.भिको पिक ब्राइटनेस ८०० निट्सको छ । ९०% DCI-P3 कलर ग्यामेट सहितको टि.भिमा ११२ लोकल