समाचार

आफ्नै सरकारको विरोध किन ? विधान बमोजिम सचिवालयको निर्णय

  प्रधानमन्त्री केपी ओलीले अप्ठ्यारो अवस्थामा सरकारको नेतृत्व सम्हाल्नुभयो । त्यस्तो वेला जिम्मेवारी सम्हालेको सरकारले के ग-यो, के गरिरहेको छ भन्ने समुचित मूल्यांकन गर्नु उपयुक्त हुन्छ ।   म केही उदाहरण राख्न चाहन्छु– हाम्रो देशको सन्दर्भमा दुई छिमेकी भारत र