समाचार

नेपालमा आयोजना हुने १३औँ साग धरापमा, दशरथ रंगशाला नबनेपछि हुने भयो लाजमर्दो

  युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकमा नेपालमा आयोजना हुन गइरहेको १३औँ एसियाली खेलकुदबारे विशेष छलफल भएको छ ।   आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र १३औँ सागलाई मध्यनजर गर्दै बसेको