समाचार

नागढुंगाबाट दुई किलो सुन बरामद, तीनजना पक्राउ

    काठमाडौं प्रवेश गर्ने नागढुंगामा पनि प्रहरीले दुई केजी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले दुई केजी सुनसहित तीनजनालाई पक्राउ गरेको हो । रसुवा नाका हुँदै तस्करी गरेर ल्याइएको सुन सूचनाका आधारमा बरामद गरिएको