असन्तुष्टि मिलाउन नेकपाको सचिवालय बैठक सुरु, आजपनि बिच्किए माधव नेपाल
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगाएतका विषयमा छलफल हुने बताइएको छ । आजको बैठकले स्थायी कमिटीको मिति र