माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयरका लागि दिइएको ६ हजार निवेदन रद्द भएका छन् । एउटै आवेदकले दोहोर्याएर निवेदन दिएपछि रुजुपछि ६ हजार निवेदन रद्द गरिएको हो । अब माथिल्लो तामाकोशीले आगामी साताको मंगलबार शेयर बाडफाँट गर्ने जनाएको छ
यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि