भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा
अमेरिकाको न्युजर्सीमा एक १६ वर्षे बालकले ६१ वर्षको मानिसलाई गोल हानेर मारेको छ । १६ वर्षेेले बिहीबार राति भारतीय