समाचार

पार्टीभित्रैबाटै मेरो हुर्मत लिने काम भयो भन्दै ओलीले पार्टी फुट्ने सुनाए यस्तो गोप्य कुरा,नेकपा भित्र यसरी दन्कियो भुसको आगो

  प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेताहरुबाट आफ्नो र सरकारको हुर्मत लिने काम सुरु भएको आरोप लगाएका छन्। र यहि ताल रहिरहे पार्टी फुट्ने संकेत समेत ओलीले दिएका छन्।   केन्द्रीय समिति बैठकको माग गर्दै