समाचार

सुस्ताबासीले नेपाल फर्काए बाढीले बगाएर भारत पुर्‍याएको गैडा, अझै दुईवटा फर्काउन बाकी

   साउनको बाढीमा नारायणी नदिमा बगेर भारतीय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा मध्ये एउटा गैडा सुस्ताबासीले शनिवार सुस्ता भुमिमा फर्काउन सफल भएका छन ।   अलपत्र अबस्थामा तीन वटै गैडा मध्ये एउटा गैडा विवादित १४ हजार ५