सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ को समूहले गत माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास गराएपछि हराएको ३३ किलो सुन भारतको कलकत्तामा त भेटियो, तर उक्त नेपाल कसरी ल्याउने भन्नेबारे अन्यौल सिर्जना भएको छ । भारतीय डिआरआई (राजस्व अनुसन्धान विभाग)
कुनै पनि पदमा पदस्थापन हुनुपूर्व सो व्यक्तिलाई पद तथा जिम्मेवारीको समूचित सञ्चालनको लागि गोपनीयता एवं पदको सपथ दिलाउने चलन