समाचार

हेर्नुहोस् बजारमा कति छ आज सुन चादीको मूल्य ?

  आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । यसअघि ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी आज तेजाबी सुनको