समाचार

अफ्रिकाका डान्सबारमा काम गर्न हिँडेका पाँच युवती भारतको गुजरातमा पक्राउ

  अन्तर्राष्ट्रिय मानव तस्करहरुले दिल्लीस्थित नेपाली दूतावासको नक्कली कागजपत्र बनाएर अफ्रिका र खाडी देशमा युवती तस्करी गरिरहेको भेटिएको छ। भारतीय सुरक्षा अधिकारीहरुले मंगलबार (३ पुष) गुजरातबाट पाँच नेपाली युवतीको उद्दार गरेपछि घटना बाहिर आएको हो। ‘गुजरात क्राईम ब्रान्च’ का अधिकारीहरुले