समाचार

एमबिएसमा नेपाल टपर उर्लाबारीकी दुर्गा अग्रवाल

  झापाको दमक बहुमुखि क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवाल दीक्षित बनेकीछन् । एम.बि.एस.मा नेपाल टप गरेकी उनि त्रिभुवन विश्वबिद्यालबाट दीक्षित भएकीहुन्। उनले ७५ प्रतिशत अंक ल्याएकी थिइन् । माध्यमिक तह पशुपति स्कूल, नेपाल दर्शनमा प्लस टु गरेकी उनले एमबिएस दमक क्याम्पसबाट