पाइलटले किन कुटपिट गरे आफ्नै वकिल गर्लफ्रेण्डलाई ? (भिडियो)



हाम्रो इकोनोमि

 

ब्राजिलमा एक युवकले आफ्नै केटिसाथिमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

घरायसि विवादपछि केटिसाथिमाथि युवकले दुव्र्यवहार गरेको भिडियो फुटेज

सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले रोस प्रकट गरेका छन्।

लुसिआना सिन्जिम्ब्रा नामकी युवतीले उनले गरेको दुव्र्यवहारबारे एक टेलिभिजन लाई भिडियो फुटेज सहित उक्त घटनाबारे बताएपछि भिडियो सार्वजनिक भएको हो।

ती युवतीका अनुसार भिक्टोर जुन्कीरिया नाम गरेका ब्वाईफ्रण्ड उनीसँग ३ बर्षदेखि सम्बन्धमा थिए ।

पेसाले उनी पाइलट हुन भने युवती वकिल रहेको डेली मेलले उल्लेख गरेको छ।

एउटा गिफ्टको सामान बारमा छुटेपछि विवाद चुलिएको थियो ।

युवतीले झगडाका बेला क्यामरा नदेखिने गरि खुला गरेकि थिइन्।

प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

हेर्नुहोस् भिडियो फुटेज

https://www.youtube.com/watch?v=js15EKq8qpA

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...