समाचार

गाेंगबुकाे ग्लास हाउसमा सिलिन्डर विस्फाेट, पाँच घाइते, चारकाे अवस्था गम्भीर

गाेंगबुकाे ग्लास हाउसमा सिलिन्डर विस्फाेट हुँँदा पाँच  घााइते भएका छन । विस्फाेटबाट घााइते चारकाे अवस्था गम्भीर रहेकाे छ । घाइते तीनजनाकाे ग्राण्डी अस्पताल र दुई जनाकाे टिचिङ अस्पतालमा उपचार भैरहेकाे छ । अंगभंग भएकाले घाइतेहरुकाे बाँच्ने सम्भावना कम रहेकाे छ