समाचार

नेकपाका नेता सुर्य थापाले रेशम चौधरीलाई दिए यस्तो बधाई

  नेकपाका नेता सुर्य थापाले रेशम चौधरीलाई फेसबुक मार्फत बधाई दिएका छन । उनले माननीय रेशम चौधरीलाई ३३ कोटी देवताहरूको यस बसोबास्थलमा हार्दिक बधाई भनेका छन । हेर्नुहोस नेता थापाको बधाई माननीय रेशम चाैधरीलाई ३३ काेटी देवताहरूकाे यस बसाेबास्थलमा हार्दिक बधाई :