सत्ताकाे प्यास मेट्न कांग्रेसले छायाँ सरकार बनाउने, सांसदहरुले राेजेकै मन्त्रालय पाउने
सत्ताकाे प्यास मेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाउने भएकाे छ । मंगलबार बसेकाे कांग्रेस संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको हाेे । कांग्रेसले दलकाे बैठकमा सांसदहरूलाई मन्त्रालय राेज्न आग्रह गरेकाे छ । कांग्रेसले एक सांसदले तीन