समाचार

वाइडबडीको पैसा धोक्रामा हालेर ओली र प्रचण्ड निवासमा पुग्यो,देउवाले ३० करोड र खनालले पचाए २२ करोड

  फ्रान्सेली जहाज निर्माता कम्पनी एअरबस निर्मित ए ३३०-२०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद घोटालामा आफ्नै पार्टी नेतृत्वको सरकार र मन्त्रीहरू मुछिँदा पनि (ने.क.पा.) का अध्यक्षद्धय के.पी.शर्मा ओली र पुष्पकमल दाहालले आश्चर्यजनक मौनता साँधेका छन् ।   संसद मातहतको