समाचार

काउली बुढी र फुलन्दे आमा पुगे माताको नयाँ घर, ‘माया पानको पात’ भन्दै यसरी नाचे (भिडियो)

  चर्चित दुई कलाकार, काउली बुढि र फुलन्देको आमालाई माता सबिता सरु आचार्यले आफ्नो निजि निवासमा भब्य स्वागत गरेकी छिन् भने दुई कलाकारहरुले कलामय अभिनयका साथ माताको घर निरीक्षण समेत गरेका छन् । दुई चर्चित कलाकारलाई स्वागत गर्न पाउँदा फुरुङ्ग