बुढानिलकण्ठ नगरपालिका प्रहरी प्रमुखमा दिनेश देउजा नियुक्त भएका छन् । खुल्ला प्रतिस्पर्धाबाट नगर प्रहरी निरीक्षक पदमा नियुक्त भएका देउजालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । नगरको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय
एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महत पण्डितको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको आज राती